बुडोल सामुदायिक साकोसको आयोजनामा वित्तीय साक्षरता शिविर सम्पन्न

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनि विकको सन्दर्भमा वित्तीय साक्षरता शिविर सम्पन्न गरेको छ । ‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने नाराका साथ मार्च १८ देखि २४ तारिखसम्म विश्वव्यापी रुपमा ग्लोबल मनि विक मनाइदै छ । यसै सन्दर्भमा बुडोल सामुदायिक साकोसले पनि साताव्यापी वित्तीय शिक्षाका कार्यक्रमहरु सञ्चालन … Continue reading बुडोल सामुदायिक साकोसको आयोजनामा वित्तीय साक्षरता शिविर सम्पन्न